भारतबाट ठूलो सङ्ख्यामा आए, क्वारेन्टाइनले धानेन, रिपोर्ट ढिलो
गोरखापत्र अनलाइन ,
जेष्ठ २५, २०७७ आईतवार
कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक रुपमा बढ्दै जान थालेपछि दैलेखका दुई स्थानीय तह कोरोनाको इपिसेन्टर बन्ने खतरा बढ्दै गएको छ । जिल्लाका ११ स्थानीय तहमा ३५५ कोरोना सङ्क्रमित हुँदा दैलेखको नारायण नगरपालिकामा १९५ र महाबु गाउँपालिकामा १०८ जना सङ्क्रमित फेला परेका छन । यहाँ शनिबारसम्म ३५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सख्या हालसम्म सङ्क्रमण पुष्टि भएकामध्ये ६० प्रतिशत हो । कर्णाली प्रदेशमा सङ्क्रमित सख्या...