दैलेखका दुई नगरपालिकामा अनिश्चितकालीन निषेधाज्ञा जारी
गोरखापत्र अनलाइन
जेष्ठ २३, २०७७ शुक्रबार
दैलेखमा कोरोनाभाइरस सङ्क्रमणकाे सङ्ख्या दैनिक बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय, दैलेखले दैलेख जिल्लाका दुई नगरपालिकामा शुक्रबार साँझ ६ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।
दैलेखको नारायण नगरपालिकामा १९५ जना र दुल्लु नगरपालिकामा ३६ जना कोरोना सङ्क्रमण पुष्टि भएका छन् । यस्तै, दुल्लु नगरपालिका वडा न ११ का ३५ वर्षे युवकको कोरोना सङ्क्रमण कारण मृत्यु भइसकेको छ ।
जिल्ला प्रशासन कार्यालय...