प्रदेश २ मा १२० जना नयाँ सङ्क्रमित थपिए, कुल सङ्क्रमित ८१५
गोरखापत्र अनलाइन ,
जेष्ठ २०, २०७७ मंगलवार
पछिल्लो चौबिस घण्टामा सप्तरीमा एक, सिरहामा १७, धनुषामा चार, महोत्तरीमा दुई, सर्लाहीमा २१ र पर्सामा एकजनामा सङ्क्रमणको पुष्टि भएको छ । थपिएका नयाँ सङ्क्रमितमध्ये सबैभन्दा बढी रौतहटमा ७४ जना छन् ।