विदेश | खुला |

नेपालका लागि भारतीय राजदूत क्वात्रा विदेश सचिवमा नियुक्त

काठमाडौं, चैत २१ गते । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा नियुक्त हुनभएको छ ।
सन् १९८८बाट कूटनीतिक सेवामा प्रवेश गर्नुभएकाे थियाे । 
क्वात्रालाई त्यहाँको मन्त्रिपरिषद्को बैठकले सोमबार विदेश सचिवमा नियुक्ति गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।