मनोरञ्जन | पढ्नै पर्ने | फोटो फिचर |

भोलिबाट खुल्दै सिनेमा हल (फोटो फिचर)

गोरखापत्र समाचारदाता
काठमाडौं, पुस ९ गते । विगत नौ महिनाबाट ठप्प भएको सिनेमा घर भोलिबाट सञ्चालनमा आउने भएका छ सरकारबाट स्वीकृति नपाए पनि शुक्रबारबाट हल सञ्चालनग र्ने तयारी गरेका हलव्यवसायी अहिले हलहरुको सरसफाइमा व्यस्त छन् ।
कोरोनाका कारण अरु उद्योग व्यबसाय जस्तै चलचित्र क्षेत्र पनि नराम्रोसँग प्रभावित भएको छ । फोटोपत्रकार सुजन गुरुङ्गले कैद गर्नु भएको तयारीका दृश्यहरु ।