मनोरञ्जन |

'कम्पनी माला' मा रियासा दाहाल

काठमाडौं, माघ ३ गते । गायिका आस्था राउतको आवाजमा 'कम्पनी माला' बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा प्रेमका भाव दर्शाइएको छ भने रियासा दाहाललाई भिक्षुको अवतारमा देख्न सकिन्छ । सुरेश अधिकारीको शब्द र संगीतमा तयार पारिएको यो गीतलाई महराज थापाले एरेन्ज गर्नुभएको हो ।

भिडियो अर्जुन तिवारीले खिच्नुभएको हो भने निर्देशनमा शान थापा हुनुहुन्छ ।