मनोरञ्जन |

पप स्टार एल्टन जोनलाई कोरोना संक्रमण

काठमाडौं, माघ १२ गते । हलिउड पप स्टार एल्टन जोनको कारोना संक्रमण पुष्टि भएको छ ।

७२ वर्षयी गायक जोनले पूर्ण खोप लगाए पनि कोरोना पोजेटिभ देखिएको हो । हालका लागि टेक्सासको डलासमा उहाँको दुई वटा कन्सर्ट रद्द गरिएको छ ।

गत वर्ष काेराेना महामारीकै बीच जोनले 'द लकडाउन सत्रहरू' शीर्षकको एल्बम निकाल्नुभएको थियाे ।