मनोरञ्जन |

प्रताप र मेलिनाको 'दुख्छ मन' सार्वजनिक

काठमाडौं, फागुन २९ गते । प्रताप दास र मेलिना राईको स्वर रहेकाे 'दुख्छ मन' सार्वजनिक गरिएको छ । आइतवार सार्वजनिक गरिएको गीतमा साजन कट्टेलको शब्द र सरोज पोखरेलको संगीत छ ।

यस्तै, गीतको भिडियोमा आकाश श्रेष्ठ र एलिजा गौतमले अभिनय देख्न सकिन्छ । भिडियोलाई प्रहिल कार्कीले निर्देशन गर्नुभएको हो । भिडियोमा माधव बेल्बासेले सम्पादन रहेको छ ।