फिचर | मुख्य समाचार |

ऐतिहासिक रानीपोखरीको राष्ट्रपतिबाट समुद्घाटन गरिदै

गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ सोलको भूकम्पमा क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी दरबार हाइस्कुलको पुनः निमार्णकार्यको समुद्घाटन हुँदै ।
रानीपोखरीको भूकम्प पुननिर्माण प्राधिकरण र स्थानीयहरुको सहभागितमा पुन निर्माण गरिएको हो भने दरवार स्कुल मित्रराष्ट्र चीन सरकारको सहयोगमा पुनः निर्माण गरिएको हो ।
आजको समुद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली लगायतका उच्च अधिकारीहरुको पनि उपस्थिति छ । उद्घाटन समाराेहकाे गाेरखापत्रमा फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिएकाे छ ।