फिचर |

एक करोड नगद सहित हुण्डी कारोबारी तीन जना पक्राउ

देबबहादुर कुँवर
काठमाडौं, कात्तिक १८ गते । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीबीआई)ले एक करोड नगद सहित हुण्डि करोबारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
व्योरो प्रमुख सहकुल थापाका अनुसार काठमाडौंको ओमबहालबाट पक्राउ पर्नेमा झापाका विकास मित्तल र कमल मित्तल तथा बागलुङका गणेश पौडेल छन् । उनीहरुलाई हिजो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।