फिचर | प्रदेश |

तस्बिरमा उपल्लो मुस्ताङकाे यो वर्षको पहिलो हिमपात

गणडकी व्युरो
पोखरा, मङ्सिर १ गते । हिमाली जिल्ला मुस्ताङमा यो वर्षको पहिलो हिमपात भएको छ । चिसो बढेसँगै उपल्लो मुस्ताङ क्षेत्रमा हिमपात भएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष राजु बिष्टले जानकारी दिनुभयो ।
बिष्टले हिमपातसँगै हिमाली क्षेत्रमा चिसो बढेकाले आफ्नो स्वास्थ्यको ख्याल गरी चिसोबाट बच्न आग्रह गर्नुभएको छ ।