फिचर | पढ्नै पर्ने | फोटो फिचर |

चोभार जङ्गलमा लागेको आगो नियन्त्रणमा (फोटो फिचर)

गोरखापत्र अनलाइन

काठमाडौं, चैत २७ गते । काठमाडौंको चोभारस्थित जङ्गलमा लागेको आगो नियन्त्रणमा आएको छ । शुक्रबार बिहान एक्कासि शुरु भएको आगलागी मध्याह्नपछि नियन्त्रणमा आएको हो । काठमाडौं महानगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।

तस्बिर : सुजन गुरूङ