फिचर | पढ्नै पर्ने | फोटो फिचर |

पोखराको फेवा फाँटमा जेठोबुडो धान रोप्ने चटारो (फोटो फिचर)

तारा चापागाईं
कास्की, जेठ २१ गते । पोखराको फेवा फाँटमा यतिबेला धान रोप्ने चटारो छ । पोखरा महानरपालिकाको फेवा फाँटसँगै १८, २३ र २४ वडाहरुमा निशेषाज्ञाको समयमा किसानहरु धान रोप्न व्यस्त छन् ।

यस ठाउँमा सबैभन्दा बढी जेठोबुडो धान रोप्ने प्रचलन छ । टन्टलापुर घाममा खेतमा धान रोप्दै गरेका किसानहरु यस पटक पनि रासायनिक मलको समस्यामा रहेको बताउँछन् ।