फिचर | अन्तर्राष्ट्रिय | फोटो फिचर |

रूसी सैन्य कारवाहीले युक्रेनी जनजीवन असामान्य बन्दै (फोटो फिचर)

काठमाडौं, फागुन १३ गते । रुसले छिमेकी देश युक्रेनमाथि सैन्य हमला गरेपछि सो क्षेत्रको जनजीवन सन्त्रास र असामान्य बनेको छ ।
आक्रमणमा परेर मारिने डरका कारण युक्रेनी जनता सुरक्षित क्षेत्रमा जान थालेका छन् ।