फुटबल | खेलकुद |

जिनेदिन जिदानले दोस्रो पटक रियल मड्रिडको प्रशिक्षक पद त्यागे

गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १३ गते । जिनेदिन जिदानले दोस्रो पटक रियल मड्रिडको प्रशिक्षकको पदबाट राजिनामा गर्नुभएको छ । गत् साता सम्पन्न लिगको अन्तिम दिन प्रतिद्वन्दी एटलेटिको मड्रिडले ला लिगाको उपाधि जितेपछि रियल मड्रिड निराश भएको थियो ।