अन्तर्राष्ट्रिय |

कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट

बेइजिङ, कात्तिक १२ गते । जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ ।
जसअनुसार–

देश सङ्क्रमितको सङ्ख्या
विश्व- २४५,५०३,८७९
अमेरिका- ४५,८२६,०९८
भारत- ३४,२३१,८०९
ब्राजिल- २१,७८१,४३६
बेलायत- ८,९७८,४४३
रूस- ८,२६०,०४५
टर्की- ७,९६१,५०५
फ्रान्स- ७,२४८,२८५
इरान- ५,८९९,५०९
अर्जेन्टिना- ५,२८६,०७४