चीनमा कोभिड-१९ खोपको २.७६ अर्ब डोज दिइयो
बेइजिङ, पुस ११ गते । चीनको मुख्य भूमिमा शनिबारसम्म २.७६ अर्ब कोभिड-१९ खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्कले आइतबार देखाएको छ ।
योसँगै शनिबारसम्म १ अर्ब २० करोडभन्दा बढी मानिसलाई पूर्ण खोप लगाइएको आयोगले जनाएको छ ।