मुख्य समाचार |

तस्बिरमा टुँडिखेलमा आयोजित फूलपाती समारोह

गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ७ गते । दसैँको आज फूलपातीका अवसरमा टुँडिखेलमा नेपाली सेनाले एक समारोहको आयोजना गर्यो ।
सो समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका उच्च अधिकारीहरुको उपस्थिति  थियो ।
देशमा बढ्दो कोरोना संक्रमण कारण सो कार्यक्रम सानो संख्यामा पदाधिकारीहरुको उपस्थितिमा गरिएको थियो ।