मुख्य समाचार |

थापाद्वारा राष्ट्रियसभा सदस्यका लागि एमालेका तर्फबाट उम्मेदवारी दर्ता

गाेरखापत्र अनलाइन

काठमाडाैं, वैशाख २४ गते ।  गृहमन्त्री रामबहादुर थापा बादलले नेकपा एमालेका तर्फबाट राष्ट्रियसभा सदस्य पदकाे निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुभएको छ ।

थापाको प्रस्तावकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत हुनुहुन्छ ।