मुख्य समाचार |

नवनियुक्त बागमती प्रदेश प्रमुख शर्माले लिनुभयाे शपथ

गोरखापत्र अनलाइन
कठमाडौं, भदौ ४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई पद तथा गाेपनियताकाे शपथ गराउनुभएकाे छ। मन्त्रिपरिषदकाे  सिफारिसमा उहाँलाई आजै बागमती प्रदेश प्रमुख नियुक्त गरिएको थियाे।