मुख्य समाचार |

प्रधानमन्त्री देउवाद्वारा भारतीय समकक्षी माेदीलाई जन्मदिनकाे शुभकामना

काठमाडौँ, असोज १ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको ७१औँ जन्मोत्सवका अवसरमा सुस्वास्थ्य र सफलताको शुभकामना दिनुभएको छ । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत सो शुभकामना दिनुभएको हो ।