मुख्य समाचार | फोटो फिचर |

राष्ट्रपति भण्डारीद्वारा शुभ साइतमा भाइटीका सम्पन्न (फाेटाे फिचर)

काठमाडौँ, कात्तिक २० गते । राष्ट्रपति विद्यादेवी भण्डारीले  बिहान ११ बजेर २ मिनेटको शुभ साइतमा कान्छा भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिनुभएकाे छ। 

महाराजगञ्जस्थित राष्ट्रपति निवासमा भएको भाइटीका कार्यक्रममा राष्ट्रपति भण्डारीले टीका लगाउनुभएकाे हाे ।
फाेटाे - सुजन गुरूङ