मुख्य समाचार | राजनीति |

४३७९ मत गणना : देउवालाई २०९५, कोइराला लाई १६४५ मत प्राप्त

काठमाडौं मङ्सिर २८ गते । नेपाली कांग्रेसको १४औं महाधिवेशनको पदाधिकारी चयनका लागि भएको सभापति पदका उम्मेदवारको जारी मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ ।
पछिल्लो विवरण अनुसार जम्मा चार्र हजार ३७९ मतगणनामा शेरबहादुर देउवा २०४६, शेखर कोइराला १६१५ मत प्राप्त भएको छ । प्रकाशमान सिंह ३५०, बिमलेन्द्र निधि २३९, कल्याण गुरुङले १९ मत प्राप्त गर्नुभएको छ ।