बिहीबार बस्ने भनिएकाे प्रतिनिधिसभाको बैठक २८ गते बस्ने
काठमाडौं, पुस २१ गते । पुस २२ गते बस्ने प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । संसद्को सचिवालयले अर्को बैठक पुस २८ गते बस्ने गरी बिहीबारको बैठक स्थगित गरेको हो ।
सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले एक सूचना जारी गरी पुस २८ गते दिउँसो १ बजे बैठक बस्ने जानकारी दिनुभयो ।