मुख्य समाचार |

बुधवारका लागि तय भएको प्रतिनिधिसभाको बैठक पुन: स्थगित

कठमाडौं, माघ २५ गते । बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक पुन स्थगित भएको छ । अर्को बैठक फागुन २ गते बस्ने तय भएको छ । बैठक फागनु २ गतेका लागि सारिएको  संसद सचिवलय जनाएकाे छ ।

आजै सङ्घीय संसद् प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको थियाे।  बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ पेश गर्नु उल्लेख थियाे ।