प्रदेश २ प्रमुख तिलक परियार पदमुक्त
गोरखापत्र अनलाइन
काठममाडौं फागनु ७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ प्रमुखलाई पदमुक्त गर्नु भएको छ । मन्त्रिपरिषद्बाट सिफारिस भई आए अनुरुप प्रदेश प्रमुख लिलक परियारलाई पद मुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।