पढ्नै पर्ने |

सूचना टाँस गरी प्रतिनिधिसभाको बैठक स्थगित, बुधबार पुनः बस्ने

गोरखापत्र अनलाइन
काठमाडौं, फागनु २३ गते । आजबाट शुरु भएको प्रतिनिधिसभाको बैठक १० मिनेटका लागि स्थगित भएकोमा पछि बैठक सूचना टाँस गरेर स्थगित गरिएको जनाएकाे छ।
अर्को बैठक फागुन २६ गते बुधबार दिनको १.०० बजे बस्ने भएको छ ।