पढ्नै पर्ने | समाज | फोटो फिचर |

नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा चहलपहल (फोटो फिचर)

गोरखापत्र अनलाइन
काठमाडौं, चैत ३१ गते । आजबाट नेपाली विक्रम सम्वत २०७७ साल हामीबाट विदा हुँदै छ । नयाँ वर्षको पूर्वसन्ध्यामा राजधानीका विभिन्न रेस्टुरेन्ट, होटल तथा रिर्सोटमा मानिसको भीड लागेको थियो । ठमेलमा मानिसकाे भीडभाड बढे पनि रेस्टुरेन्टहरूमा भने ग्रहाक खासै देखिएनन् ।  राजधानीको मुख्य पर्यटकीय स्थल ठमेल बजारमा पनि युवाहरुको चहलपहल बाक्लो थियो ।