पढ्नै पर्ने | राष्ट्रिय | फोटो फिचर |

घुम्टो खोल्ने तयारीमा नवनिर्मित धरहरा (फोटो फिचर)

गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख ७ गते । गोर्खा भूकम्पले भत्किएको ऐतिहासिक धरहराको भग्नावशेषसँग निर्माण गरिएको आधुनिक धरहराको निर्माण अन्तिम चरणमा पुगेको छ । धरहरासँगै अन्य सुविधासहितका पूर्वाधारसमेत गरी धरहरा क्षेत्रको निर्माण जारी रहे पनि धरहरा स्तम्भ वैशाख ११ गते उद्घाटन गर्ने तयारी गरिएको छ ।

तस्बिर : केशव गुरूङ