पढ्नै पर्ने |

एसईई र कक्षा १२ को परीक्षा स्थगित

गोरखापत्र अनलाइन

काठमाडौँ, वैशाख २७ गते । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा– १२ को परिक्षा स्थगित गर्ने निर्णय गरेको छ । यही जेठ १३ गते हुने एसईईकाे र जेठ २६ गते हुने तय भएकाे कक्षा १२ काे गरी दुबै परीक्षा अर्काे निर्णय नभएसम्मका लागि स्थगित गरिएकाे बाेर्डका अध्यक्ष चन्द्रमणि पाैडेलले बताउनुभयाे ।