पढ्नै पर्ने | राष्ट्रिय |

लम्जुङ केन्द्रविन्दु भएको ५.८ रेक्टरको भूकम्प

गोरखापत्र अनलाइन
कठमाडौंं, जेठ ५ गते । आज विहान ५ बजेर ४२ मिनेट जाँदा लम्जुङ केन्द्र विन्दू भएर भूकम्प गएको छ । सो भूकम्प ५ं.८ रेक्टर स्केलको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।
काठमाडौंमा पनि भूकम्पका धक्का महसुस गरिएको थियो । सो भूकम्पकबाट भएको क्षतिबारे विवरण प्राप्त भएकाे छैन ।