पढ्नै पर्ने | पर्यटन |

निगमको निजीकरणको कामलाई यथाअवस्थामा राख्न सर्वोच्चकाे आदेश

गाेरखापत्र अनलाइन 

काठमाडौं, साउन १० गते । सर्वोच्च अदालतले  नपाल वायु सेवा निगमको निजीकरणको कामलाई यथाअवस्थामा राख्न आदेश जारी गरेको छ ।
सर्वोच्चमा अधिवक्ता आतिस कार्कीले दायर गरेको रिटमा निवेदनमा न्यायाधीश कुमार रेग्मीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै साे सम्बनधी कुनै पनि काम अघि नबढाउन भनेकाे हो ।