पढ्नै पर्ने |

निजामती सेवाका ८५ जना सहसचिवको सरुवा (सूचिसहित)

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २९ गते । संघीय मामिला तथा समान्य प्रसाशन मन्त्रालयले ८५ जना सहसचिवहरुको सरुवा गरेको छ । प्रधानमन्त्री एबं मन्त्रिस्तरीय निर्णयबाट सो सरुवा गरिएको हो ।