पढ्नै पर्ने | फोटो फिचर | समाज |

तस्बिरमा पशुपति क्षेत्रमा शतबीज छरिदै

काठमाडाैं, मङ्सिर १७ गते । बालाचतुर्दशी पर्वका दिन आज बिहानै पशुपति क्षेत्रमा शतबीज छर्नेको भीड लागेको छ । प्रत्येक वर्ष मार्ग कृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभरि जाग्राम बस्ने र बालाचतुर्दशीका दिन शतबीज छर्न पशुपति मन्दिरमा हजारौँको भीड लाग्ने गरेकाे छ । 

तस्बिर : सुजन गुरूङ्