पढ्नै पर्ने | समाज | फोटो फिचर |

तस्बिरमा चिसाे बिहानीमा ताताे कर्म

काठमाडौँ, माघ ६ गते ।  काठमाडौँको आकाशमा बिहानैदेखि बाक्लो तुवालो लागेकाले केही चिसो महसुस गरिएको छ । बिहान छिटफुट वर्षासमेत भएको छ । माैसस पूर्वानुमान महाशाखाले पनि वर्षा र हिमपातको सम्भावनाले चिसो थप बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । चिसाे विहानीमा पनि राजधानीमा न्यानाे कर्म गर्नेहरूकाे कमी छैन । राजधानीकाे विहानीकाे जनजीवन बारे केशब गुरूङ्ले तयार गर्नुभएकाे फाेटाे कथा ।