राष्ट्रिय | फोटो फिचर |

तस्बिरमा प्रतिनिधिसभाको आठौँ अधिवेशन

 गाेरखापत्र अनलाइन
काठमाडौँ, साउन ३ गते । सर्वोच्च अदालतको आदेशानुसार पुनःस्थापित सङ्घीय संसद् प्रतिनिधिसभाको आठौँ अधिवेशन आजदेखि शुरुभएको छ ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन प्रारम्भ भएकामा सबै सांसदलाई स्वागत गर्दै अधिवेशनको सफलताको लागि शुभकामना व्यक्त गर्नुभएकाेृ थियाे ।