राष्ट्रिय | समाज | फोटो फिचर |

विजया दशमी (मोहनी)मा शरीरमा दीपावली (फाेटाे फिचरसहित)

गोरखापत्र अनलाइन
भक्तपुर, असोज २९ गते । विजया दशमी (मोहनी)को पावन अवसरमा यहाँस्थित भक्तजनहरुले शुक्रबार दीपावली गरेका छन् ।
ब्रह्मायनी मन्दिरमा आएर विधिपूर्वक अष्टमातृकाको पूजा गर्न विहानदेखि भक्तजनहरुको घुइँचो लागेको छ ।
भक्तजनहरुले पूजा गरेपछि आफ्नो शरीरमाथि बत्ति बालेर दीपावली गर्ने मौलिक चलन रहेको छ । तस्बिर –विकास द्वारे