भक्तपुरमा पाला बनाउन भ्याइ नभ्याइ (फाेटाे फिचर)
क्तपुर, कात्तिक ९ गते । भक्तपुरस्थित पोटरी स्क्वायर अहिले माटाका पालाले भरिभराउ छ । तिहार नजिकिएसँगै यस टोलमा अहिले स्थानीयलाई माटाको पाला बनाउन भ्याइनभ्याइ छ । कुमाल समुदाय दशैँ सकिए लगत्तै तिहारका लागि दियो बनाउने चटाराे शुरू हुन्छ । गत वर्ष कारोना महामारीका कारण व्यवसाय नै धरापमा परेको थियो ।
तस्बिरः विकास द्वारे