राष्ट्रिय | फोटो फिचर | प्रदेश | समाज |

नेपाल सम्बत ११४२ मा सुकुन्दासहित नगरपरिक्रमा (फाेटाे फिचर)

भक्तपुर, कात्तिक २० गते । नेपाल सम्बत ११४२ को पावन अवसरमा यहाँस्थित सुकुन्दा लाेकन्थलीमा ¥याली निकालिएको छ ।

शुक्रबार राति सम्पन्न भएको उक्त ¥याली मौलिक भेषभूषासहित स्थानीयबासिन्दाले नगर परिक्रममा गरेका थिए ।

बाजागाजासहित नाचगानमा रमाएर नेपाल सम्बतको नयाँ वर्षको पहिलो दिन धुमधामका साथ मनाइएको छ ।

रातिनै नेवाः समुदायले म्हः पूजा माैलिक विधि अनुसार गरेका छन् ।

फाेटाे - विकास द्बारे (गाेरखापत्र)