राष्ट्रिय | फोटो फिचर |

तस्बिरमा एमाले दशौं महाधिवेशन उद्घाटन सत्र

गोरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १० गते । नेकपा एमालेको चितवनमा आयोजित दशौं महाधिवेशनको उद्घाटन सत्रमा सम्पन्न भएको छ । नारायणी नदीको किनारमा आयोजित उद्घाटन सभामा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

तस्बिर : सुजन गुरूङ्