राष्ट्रिय | बिज्ञान |

४५६३ मत गणना : देउवालाई २१४२, कोइराला लाई १६४५ मत प्राप्त

काठमाडौं मङ्सिर २८ गते । नेपाली काँग्रेसको १४औं महाधिवेशनको पदाधिकारी चयनका लागि भएको सभापति पदका उम्मेदवारको जारी मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै छ ।
पछिल्लो विवरण अनुसार जम्मा चार् हजार ५६३ मतगणनामा शेरबहादुर देउवा २१४२, शेखर कोइराला १७०८ मत प्राप्त भएको छ ।
प्रकाशमान सिंह ३५५, विमलेन्द्र निधि २४५, कल्याण गुरुङले २० मत प्राप्त गर्नुभएको छ ।