खुला |

वीरगञ्जमा प्रहरीद्वारा करिब २० किलो सुन बरामद केही बेरमा पत्रकार सम्मेलन गरिँदै

गोरखात्र अनलाइन
काठमाडौं, कात्तिक १ गते । बीरगञ्जमा प्रहरीले छापा मारेर २० किलो भन्दा बढी सुन बरामद गरेको छ ।
जिल्ला प्रहरीकार्यालय पर्साका एसपी गंगा पन्तले प्रहरीले सुन बरामद गरेको र सुनको परिमाण २० किलो भन्दा बढी रहेको बताउँदै केही बेरमै पत्रकार सम्मेलन गरी सम्पूर्ण विवरण जानकारी गराउने बताउनुभयो ।