रातमा धपक्कै धरहरा (फाेटाे फिचर)
गाेरखापत्र अनलाइन
काठमाडाैं, बैशाख १० गते । छ वर्ष अघिकाे गाेरखा भूकम्पले ढलेकाे धरहरा अहिले ठडिएकाे छ । भाेलि उद्घाटन गर्न लागिएकाे धरहरा रातमा धपक्क बलेकाे छ । उपत्यकाको एक महत्वपूर्ण ऐतिहासिकस्थल धरहरा अब केही महिना पछि सर्व साधारणका लागि खुला गरिने छ ।
तस्बिर : सागर बस्नेत/केशब गुरूङ