खुला | फोटो फिचर |

तस्बिरमा दशैं मनाएर राजधानी फर्कनेको भीड

काठमाडौं, कात्तिक १ गते । दशैंको विदा सकिएसँगै शहरबाट दशैं मनाउन गाउँ गएकाहरू फर्कने क्रम शुरु भएको छ ।  देशका विभिन्न भागबाट साेमबार राजधानी आउने सवारी साधनमा कोचोकोच गरी यात्रु राजधानी फर्किएका थिए ।

तस्बिर : केशब गुरूङ