फोटो फिचर | समाज |

तस्बिरमा हरिशिध्दि नाच

गोरखापत्र अनलाइन
काठमाडौं, चैत १५ गते । फागु पूर्णिमाका दिन आज ललिपुरको हरिशिध्दि परम्परागत मुकुण्डाे नाचको आयोजना गरियो । विगतमा यमरी पूर्णीमाबाट फागुपूर्णीमासम्म लागातार यो नाच नाच्ने परम्परा भए पनि अहिले वर्षमा चार पटक यो नाच नाचिने र फागुपुर्णिमाका दिन भने विशेष नाच हुने स्थानीयको भनाइ छ ।
यो नाच हरेक १२ वर्षमा काठमाडौं उपत्यकाका तीनवटै शहर भक्तपुर, काठमाडौ र ललितपुरमा नाच्ने परम्परा रहेको छ ।

तस्बिर: सुजन गुरूङ्ग