बुद्धजयन्तीमा सुनसान धार्मिकस्थल (फोटो फिचर)
गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १२ गते । आज २०६५औ बुद्धजयन्तीका अवसरमा बौद्धधमालम्बीहरुले विभिन्न धार्मिक स्थलमा सामान्य पूजाआज गरेर मनाएका छन् ।
कोरोना संक्रमणबीच जारी निषेधाज्ञाका कारण काठमाडौंको स्वयंभू चैत्य तथा बौद्धमा भक्तजनको उपस्थिति खासै थिएन । धार्मिकस्थलहरूमा बौद्ध गुरुहरुले पूजापाठ गरी औपचारिकता मात्र पूरा गरेर मनाइयो ।
तस्बिरहरू : सुजन गुरूङ्ग/केशब गुरूङ्ग