फोटो फिचर | समाज |

तस्बिरमा राजधानीकाे जितिया पर्व

काठमाडाैं, असाेज १३ गते । मिथिलाञ्चलका हिन्दूधर्मावलम्बीहरुले मनाउने जितिया पर्व राजधानीको गौरी घाटमा पनि मनाइयो । सन्तानको सौर्य वृद्धि र कल्याणको कामनासहित पुत्रवती सन्तानवती मिथिलानी मिथिलाका नारी आज जितिया पर्वको कठोर उपवासमा छन् । असोज कृष्ण अष्टमीका दिन गरिने यो पर्व मिथिलानी बुधबार राति १० बजेअघि ‘ओठङ्न’ अङ्गुठन पनि भनिन्छ, तीजको दर खाएजस्तै खाएर व्रत शुरु गरिन्छ ।राजधानीकाे गाैरीघाटमा जम्मा भएर भक्तजनहरूले साे पर्व मनाए । 

तस्बिर सुजन गुरूङ्ग