फोटो फिचर | राजनीति |

एमसीसीको विरोधमा प्रदर्शन (फोटो फिचर)

काठमाडौं, फागुन ४ गते । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)को विरोधमा नेकपा माओवादी केन्द्रका भातृ संगठन लगायतले आज विरोध प्रदर्शन गरेका छन् ।
विरोध प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडब भएको र केही प्रदर्शनकारीलाई गिरफ्तार गरिएको छ । प्रहरीले प्रदर्शनकारीलाई तितरवितर गर्न पानीको फोहोरा तथा लाठीचार्ज गरेको थियो ।