मुगुमा बालबालिकालाई कोरोना विरुद्धको दोस्रा मात्रा खाेप लगाउन सुरु
मुगु समाचारदाता
मुगु , माघ १९ गते । मुगु जिल्लाका बालबालिकालाई कोराना बिरुद्ध को दोस्रा मोडर्ना को मात्रा खोप दिन सुरु गरिएको छ । यस अगाडिनै पहिलो खोप लगाइसकेका १२ देखि १७ बर्ष उमेर समूह पुगेका बालबालिकालाइ दोस्रो मोडर्ना खोप दिनथालिएको हो । पहिलो मात्रा को खोप पुस महिनाको पहिलो दोस्रो हप्ता दिइएको थियो ।
चारवाटा पालिका का पालिका का स्वास्थ्य चौकि मार्फत सहकार्य गरी बिधालय खोप अभियान कार्यक्रम माघ १३ गते बाट थालनि गरिएको जिल्ला अस्पतालका प्रमुख उमेश गौतमले बताउनुभयो । उहाँका अनुसार मोडर्ना पहिलो खोप लागाउन छुटेका बालबालिकालाई पनि खोप दिइन थालिएको छ ।