चीर दहनसँगै होलीे समापन (फोटो फिचर)
गोरखापत्र अनलाइन
काठमाडौं, चैत १६ गते । काठमाडौंको बसन्तपुरमा गाडिएको चीर ध्वजको आइतबार राती टुँडिखेलमा दहन गरेसँगै नेपालको पहाडी भेगमा मनाइने फागु अर्थात होली पर्व समाप्त भएको छ ।
फागुपूर्णीमाको सात दिन अघि काठमाडौको वसन्तपुर दवार छेउमा गाडिएको सो चीर ध्वज ढालिए पछि होली समाप्त भएको मानिन्छ ।
तस्बिर सुजन गुरूङ्ग